अनुष्का शर्मा र विराट कोहलीको भयो बिहे

  • admin December 15, 17 5:33 am
  • Comments
  • 197 Views

मुम्बई । भारतीय क्रिकेट कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माबीच विवाह भएको छ । दुवैले इटलीमा बिहे गरेका हुन् । उनीहरुको पार्टी भने मुम्बईमा हुने जनाइएको छ । उनीहरुको २६ डिसेम्बरमा पार्टी हुने जनाइएको छ । उनीहरु ७ डिसेम्बरमा इटाली गएका थिए । विवाहमा भारतीय पुर्व ब्याट्सम्यान सचिन तेन्दुलकर पनि थिए । अनुष्का र सचिन दुवैले विवाहको तस्वीर सामाजिक संजालमा पोष्ट गरेका छन् । विवाहमा परिवार र नजिकका आफन्त मात्र सामेल भएको जनाइएको छ । 

  • न्युज

न्युज

ट्रम्प पुटिनको पक्षमा आफ्नै देशको गुप्तचर संस्थालाई छाडे -एफबीआईले सार्वजनिक गरेको विवरण गलत

कुनै मुलुकको राष्ट्रप्रमुखका लागि आफ्नो देशको गुप्तचर विभाग निकै महत्वपूर्ण हुन्छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड...

कतार एयरवेजद्वारा २०१८ फिफा विश्वकप विजेता फ्रान्सलाई बधाई

फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई उत्कृष्ट विजयको...

नबिल बैंकका एकैपटक १२ नयाँ शाखा संचालनमा

नबिल बैंकले एकै पटक १२ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले कर्णाली प्रदेश तथा प्रदेश...

पत्रकारलाई भत्ता,प्रेस काउन्सिल खारेज हुने

सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । साथै सरकारले प्रेस काउन्सिललाई...

तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार निर्माण गरिने

तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड...