अभ्यास खेलमा नाइजेरिया इग्ल्याण्डसँग पराजित

  • admin June 3, 18 5:33 am
  • Comments
  • 21 Views

शनिबार रातीको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्डले नाइजेरियालाई हराएको छ ।
लण्डनस्थित विम्ब्ली रंगशालामा भएको खेलमा घरेलु टिमले नाइजेरियालाई २–१ ले हरायो । ग्यारी केहिलले सातौं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डको अग्रता २–० मा लम्ब्याए ।
पहिलो हाफमा २ गोलको अग्रता लिएको इंग्ल्याण्डले दोस्रो हाफको सुरुवातमा नै गोल खायो । ४७औं मिनेटमा एलेक्स इओबीले गोल गर्दै इंग्ल्याण्डको अग्रता २–१ मा छोट्याएका थिए । तर त्यसपछि गोल हुन नसक्दा इंग्ल्याण्ड विजयी भयो ।

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...