अर्जेन्टिनाद्वारा इजराइलविरुद्धको मैत्रीपूर्ण खेल रद्द

  • admin June 6, 18 10:14 am
  • Comments
  • 20 Views

अर्जेन्टिनाले इजराइलसँगको मैत्रीपूर्ण खेल रद्द गरेको छ । शनिबार इजराइलको जेरुसेलममा हुने भनिएको मैत्रीपूर्ण खेल अर्जेन्टिनाले रद्द गरेको हो ।
इजराइल र प्यालेष्टाइनबीचको द्वन्द्वका कारण यी दुई टिमबीचको खेल रद्द भएको हो । केही दिन अगाडिमात्रै इजरायाली बालबालिकाहरूले हाम्रा पूर्खाको चिहानमाथि खेल नखेल्न मेस्सीलाई सन्देश पठाएका थिए ।
खेल रद्द गरेको विषयमा अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो हिग्युइनले आफूहरुले खेल रद्द गरेर सही निर्णय गरेको इएसपीएन स्पोर्ट्स च्यानलसँगको अन्तर्वार्तामा बताएका छन् ।
तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्जेन्टिनाका राष्ट्रपति मौरिसीयो मार्सीलाई मैत्रीपूर्ण खेल खेलाउन आग्रह गरेका थिए ।

 

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...