एभरेष्ट बैंकद्वारा खानेपानी स्थल हस्तान्तरण

  • admin April 30, 18 4:54 am
  • Comments
  • 47 Views

एभरेष्ट बैंकले लुम्विनीको मायादेवी परिसर बाहिर रहेको २ हजार लिटर क्षमताको सुद्घिकरण गरिएको खानेपानी स्थललाई व्यवस्थित गरी लुम्विनी विकाश कोषलाई हस्तान्तरण गरेको छ ।
सो सुद्धिकरण गरिएको खानेपानी स्थल बैंक का प्रमुख कार्यकारी अधिकृत श्री सोमेश्वर सेठद्वारा पर्यटन संस्कृती तथा नागरीक उड्यन मन्त्री रविन्द्र अधिकारी हस्तान्तरण गरिएको हो।
बैंकले ७० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...