चितवनको सौराहामा हात्ती महोत्सव हुँदै, यस्तो हुनेछ महोत्सवमा आकर्षण

  • admin December 17, 17 7:49 am
  • Comments
  • 182 Views

चितवनको सौराहामा हात्ती महोत्सव हुँदै, यस्तो हुनेछ महोत्सवमा आकर्षण

सौराहा।चितवनको सौराहामा यही पुस ११ गते देखि १५ गतेसम्म चितवन हात्ती महोत्सव हुने भएको छ। समाज,संरक्षण र समृद्धि’भन्ने नाराका साथ हुने महोत्सवले सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने उदेश्यसहित महोत्सव गर्न लागेको हो।
आयोजकका अनुसार यो  बर्ष हात्ती बनभोज कार्यक्रम,हात्ती फाष्टवाक प्रतियोगिता,हात्तीको छावाहरुको फुटवल प्रतियोगिता,हात्ती श्रृगार प्रतियोगिता महोत्सवको आर्कषण रहेका छन्।महोत्सवमाहात्ती पोलो प्रतियोगिता,हात्ती पेन्टीङ प्रतियोगिता,हात्ती बार्थिङ कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध साँस्कृति कार्यक्रम रहेको छ ।   महोत्सवका संयोजक दीपक भट्टराईले  हात्ती बनभोज कार्यक्रमसँगै हात्ती फाष्टवाक प्रतियोगिता २० वटा,हात्तीको छावाहरुको फुटवल प्रतियोगितामा १० वटा,हात्ती श्रृगार प्रतियोगितामा ५ वटा,हात्ती पोलो प्रतियोगितामा ८ वटा ,हात्ती पेन्टीङ प्रतियोगितामा ५ वटा,हात्ती बार्थिङ कार्यक्रममा ५ वटा हात्तीहरुलाई सहभागी गराईने जानकारी दिए ।

  • न्युज

न्युज

लञ्चपूर्वनै लिक भए आइफोन एटको विशेषता

आइफोन एट बजारमा आउनुभन्दा पहिले नै लगभग सबै विशेषताबारे खुलासा भइसकेको छ । यो मोडललाई कम्पनीले...

सुनको मूल्य बढ्यो

आइतबार सुनको मूल्य प्रति तोलामा ३०० रुपैयाँले बढेको छ । आज छापावाला सुन तोलामा ५८ हजार...

मन्त्रिपरिषद बैठक बस्दै

एमाले र माओवादी एकीकरण भएपछि नेपाल कम्युनिष्ट पार्टीे आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक...

पूर्वी नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम स्थापना

पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा...

पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको छ । आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा...