निप्पन पेन्टले नेपालमा आफ्नो उत्पादन बिक्री सुरु गर्ने

  • admin February 6, 18 1:01 pm
  • Comments
  • 122 Views
 निप्पन पेन्टले नेपालमा आफ्नो उत्पादन बिक्री सुरु गर्ने भएको छ । कम्पनीले नेपालमा शुक्रवारबाट हुन गइरहेको नेपाल विल्डकन इन्टरनेशनल एक्स्पो २०१८ मार्फत नेपाल भित्रने रणनीति बनाएको छ ।
भारतीय उद्योग परिसंघले नेपालमै ठुलो ट्रेड एक्स्पो आयोजना गर्न लागेको छ । निप्पन पेन्ट एक्स्पोको सहप्रवद्र्धक हो । भृकुटिमण्डपमा हुने एक्स्पो मार्फत कम्पनीले यहाका व्यापारीहरुसँग सम्बनध विस्तार गरेर नेपालमा उत्पादन उपलब्ध गराउने सोच बनाएको छ ।निप्पनले एक्स्पोमा अन्तराष्ट्रिय स्तरको उच्च प्रविधियुक्त र वातावरण मैत्री डेकोरेटिभ पेन्ट उत्पादन प्रदशन गर्ने भएको हो । डेकोरेटिभ पेन्ट, निप्पन पेन्ट इण्डियाका अध्यक्ष एस महेश आनन्दले नेपालको बिस्तारित बजारमा सम्भावना खोज्ने बताए ।

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...