नेपालमै पहिलो पटक गाडीहरूको अक्सन मेला

  • admin May 24, 18 4:41 am
  • Comments
  • 36 Views

नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी टे्रडिङ्ग प्रालिको सह(कम्पनी सिप्रदी अस्र्याेडको आयोजनामा नेपालमा गाडीहरूको अक्सन मेला हुने भएको छ ।
मेला यही शुक्रवार र शनिवार आयोजना हुने कम्पनीले जनाएको छ । सिप्रदी अस्र्याेड प्रालि थापाथलीमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मेला चल्नेछ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको दावी गरिएको यस मेलामा विभिन्न ब्राण्डका ६० भन्दा बढी ब्राण्डेड गाडीहरू प्रदर्शनमा राखिनेछ ।
यस मेलामा ग्राहकले आफूलाई मन परेका गाडी खरिद गर्न सक्ने छन । मेलामा वारेन्टीसहित गाडीहरूको नामसारी पनि गर्न सक्ने सुविधा रहेको आयोजक कम्पनीले बताएको छ ।

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...