मकालु एयरको जहाज हुम्लाको बाहुनखर्कमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

  • admin May 16, 18 6:04 am
  • Comments
  • 10 Views

मकालु एयरको कार्गो बिमान दुर्घटना भएको छ । बुधबार बिहान ६ः१० बजे सुर्खेतबाट सिमिकोटका लागि उँडेको जहाज ४ घन्टा सम्पर्र्किबहिन भएको थियो ।
अहिले भर्खरै हुम्लाको खर्पुनाथ गाउँपालिकास्थित बाहुनखर्कमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जहाजमा चालकलकका दुई सदस्य सवार थिए । चालकदलमा किरण भट्टराई र आदित्य नेपालीमात्रै थिए ।
जसमध्ये १ जना पाइलटको क्षतविक्षत अवस्थामा फेला परेको भेटिएको छ ।
त्रिभुवन बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार १२ हजार ८ सय फिटको उचाइमा जहाज ३ टुक्रा भएको अवास्थमा फेला परेको हो । दुर्घटनास्थलमा माउन्टेन एयरको जहाज अवतरण भइसकेको उनले बताए ।

  • न्युज

न्युज

लञ्चपूर्वनै लिक भए आइफोन एटको विशेषता

आइफोन एट बजारमा आउनुभन्दा पहिले नै लगभग सबै विशेषताबारे खुलासा भइसकेको छ । यो मोडललाई कम्पनीले...

सुनको मूल्य बढ्यो

आइतबार सुनको मूल्य प्रति तोलामा ३०० रुपैयाँले बढेको छ । आज छापावाला सुन तोलामा ५८ हजार...

मन्त्रिपरिषद बैठक बस्दै

एमाले र माओवादी एकीकरण भएपछि नेपाल कम्युनिष्ट पार्टीे आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक...

पूर्वी नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम स्थापना

पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा...

पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको छ । आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा...