महालक्ष्मी विकास बैंकद्धारा शैक्षीक सामाग्री वितरण

  • admin June 11, 18 7:29 am
  • Comments
  • 16 Views

महालक्ष्मी बिकास बैंकले विद्यार्थीहरुलाई शैक्षिक तथा फर्निचर सामागी्र वितरण गरेको छ ।
बैंकको सातदोबाटो शाखाले ललितपुर जिल्लास्थित फ्रेश नेपालका दुःखी, पिछडिएका, आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई शैक्षिक तथा फर्निचर सामागी्र वितरण गरेको हो ।
बैंकले बालबालिकाहरुको शिक्षा, स्वास्थ्य आदिको संर्वधनका निमित्त स्थापना गरिएको फ्रेश नेपालका विद्यार्थीहरुलाई ३० हजार रुपैयाँ बराबरको शैक्षिक तथा फर्निचर सामागी्र वितरण गरेको हो ।

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...