मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड र पोर्चुगलको जित

  • admin June 8, 18 5:43 am
  • Comments
  • 18 Views

विश्कप अघिको अन्तिम मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले कोष्टारिका तथा पोर्चुगलले अल्जेरियालाई पराजित गरी विश्वकप तयारी अन्तिम चरणमा पुर्याएको छ ।
बिहीबार राति इंग्ल्याण्डल घरेलु मैदानमा कोष्टारिकालाई २(० ले पराजित गरेको हो । पहिलो मैत्रीपूर्ण खेलमा नाजेरियालाई हराएको इंग्ल्याण्डका प्रशिक्ष ग्यारेथ साउथगेटले मैत्रीपूर्ण खेलहरुमा टिमका योग्य खेलाडी परीक्षण गरेका छन् ।
बिहीबार पहिलो हाफको १३औं मिनेटमै म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्को रासफोर्डका गोलले इंग्ल्याण्डले अग्रता लिएको हो । पूरै खेलअबधि भर उनको प्रदर्शन शानदार थियो ।
त्यस्तै सब्सिच्युड डेनी वेलबेकले खेलको ७६औं मिनेटमा गरेको हेडगोलले कोष्टारिका २(० ले निराश बन्यो । इंग्ल्याण्ड विश्वकपमा बेज्लियम, पानामा र ट्युनिसियासँगै समूह जी मा छ ।

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...