संघीय संसदको बैठक स्थगित

  • admin June 11, 18 8:35 am
  • Comments
  • 16 Views

संघीय संसदको बैठक सूचना टांसेर स्थगित गरिएको छ ।
सोमबार अपरान्ह १ बजेका लागि बोलाईएको संघीय संसदको संयुक्त बैठक सुचना टाँसेर स्थगित गरिएको हो ।
संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्धारा जारी सूचनामा “मिति २०७५साल जेठ २८गते सोमबार दिनको १ बजे बस्ने गरी सूचना गरिएको संघीय संसदको दुवै सदनको संयुक्त बैठक विशेष कारणबस बस्न नसक्ने भएकाले सभामुख र अध्यक्षको निर्देशन अनुसार उक्त बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको” जनाइएको छ ।
यसअघि आईतबारको प्रतिनिधिसभा बैठक रातो किताब नआएका कारण सभामुख कृष्ण बहादुर महराले विनियोजन विधेयकमाथिको छलफलको बुँदा १ देखि ७ सम्मका सबै कार्यसूची हटाएका थिए ।

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...