‘स्थिरतापछि अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन सहज’

पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालालाले देशको आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन उपयुक्त समय आएको बताएका छन् । देश राजनीतिक स्थिरतातर्फ अग्रसर रहेका बेला अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन सहज हुने उनको भनाई थियो । बिहीवार काठमाडौंमा आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘आर्थिक समृद्धिका लागि साना तथा मझौला उद्योगको भूमिका’, विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री कोइरालाले राजनीतिक दलहरुको घोषणापत्रमा … Continue reading ‘स्थिरतापछि अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन सहज’