आयल निगमले जोड्यो डेढ अर्ब सम्पत्ति

नेपाल आयल निगमले डेढ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जोडेको छ । निगमको ४८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले ४८ औँ वर्षमा रू. डेढ अर्बको सम्पत्ति जोड्न सफल भएको बताएका हुन् । यस्तै निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोलियम पदार्थको पाइपलाइन पूरा गर्न र भण्डारण क्षमता बढाउने कार्य अगाडि … Continue reading आयल निगमले जोड्यो डेढ अर्ब सम्पत्ति