जनताको ८ औं वार्षिक साधारणसभा सम्पन्न

जनता बैङ्कले ८ औं वार्षिक साधारणसभाले १४ दशमलव ४ प्रतिशत  बोनस शेयर पारित गरेको छ । शुक्रवार सम्पन्न भएको बैङ्कको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । सो सभा बैङ्कका अध्यक्ष केशवबहादुर रायमाझिको उपस्थितिमा सम्पन्न भएको हो । गत आवमा जनता बैङ्क नेपाल, त्रिबेणी विकास बैङ्क र सिद्धार्थ डेभलपमेण्ट बैङ्क एक आपसमा गाभिएर  जनता बैङ्क नेपाल बनेको … Continue reading जनताको ८ औं वार्षिक साधारणसभा सम्पन्न