गरिमाको १५ प्रतिशत बोनस पारित

शुक्रबार पोखरामा सम्पन्न गरिमा विकास बैंकको ११ औं वार्षिक साधारणसभाले शेयरधनीहरूलाई १५ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न सभामा सर्वसाधारण शेयरधनी समूहका तर्फबाट सञ्चालक समितिमा रिक्त रहेको २ जना सञ्चालकमा डा.भूपेन्द्र बहादुर खड्का क्षेत्री र संजीव ढकाल निर्विरोध निर्वाचित भएका छन् । साधारणसभाले मर्जर तथा … Continue reading गरिमाको १५ प्रतिशत बोनस पारित