बर्जरको वेदरकोट एन्टि डस्ट पेन्ट अब बजारमा उपलब्ध छ
बर्जर पेन्ट्सले वेदरकोट एन्टि डस्ट पेन्टको उत्पादन एवं बिक्री वितरण शुरु गरेको छ । नेपालमा द्रुततर गतिमा अघि बढिरहेका निर्माण कार्यहरु, सवारी साधनहरुले पारिरहेको प्रदुषण, सडकमा र यत्रतत्र उडिरहेको धुलो नेपालको हरेक क्षेत्रमा एक जल्दोबल्दो समस्या बनिरहेको छ । यसप्रकारले हावामा उडिरहेको धुलो बाहिरी भित्ताहरुमा टाँसिएर ती भित्ताहरुलाई पुरानो र फोहोर बनाइदिन्छ, साथै यसरी जमेर … Continue reading बर्जरको वेदरकोट एन्टि डस्ट पेन्ट अब बजारमा उपलब्ध छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed