बुधबार राती १२ बजेदेखि फेरि बढ्यो पेट्रोलको भाउ

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । बुधबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको हो । समायोजित मूल्यअनुसार पेट्रोलमा रु एक, डिजल र मट्टितेलमा रु दुई मूल्य बढ्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । मूल्य बढेपछि पेट्रोल रु १०३ र … Continue reading बुधबार राती १२ बजेदेखि फेरि बढ्यो पेट्रोलको भाउ