- 977-1-5188255,
- homelandmedia7@gmail.com
प्रभु बैङ्कले ४० प्रतिशत हकप्रद शेयर आइतवारदेखि विक्री खुला गर्ने भएको छ । बैङ्कले २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता शेयर फागुुन १३ गतेसम्मका लागि विक्री खुला गर्न लागेको हो ।
बैङ्कले हकप्रद प्रयोजनार्थ पुस २१ गते बुक क्लोज गरेकाले पुस २० गतेसम्म शेयर स्वामित्व भएका सदस्यहरुले हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रद शेयर खरीदका लागि बैङ्कको शेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, प्रभु बैङ्कका सम्पूर्ण शाखाहरू र आश्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिन्छ ।
हाल रू. ५ अर्ब ८८ करोड १४ लाख २ हजार चुक्तापूँजी रहेको बैङ्कको हकप्रद पश्चात रू. ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८ सय पुग्नेछ ।

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...
जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...
नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...