प्रभु बैङ्कको ४० प्रतिशत हकप्रद आइतवारदेखि विक्रीमा

प्रभु बैङ्कले ४० प्रतिशत हकप्रद शेयर आइतवारदेखि विक्री खुला गर्ने भएको छ । बैङ्कले २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता शेयर फागुुन १३ गतेसम्मका लागि विक्री खुला गर्न लागेको हो । बैङ्कले हकप्रद प्रयोजनार्थ पुस २१ गते बुक क्लोज गरेकाले पुस २० गतेसम्म शेयर स्वामित्व भएका सदस्यहरुले हकप्रदमा आवेदन दिन सक्नेछन् … Continue reading प्रभु बैङ्कको ४० प्रतिशत हकप्रद आइतवारदेखि विक्रीमा