सिमेन्टको मूल्य थपघट कारण र प्रभाव

भूकम्प पिडितले जग हाले पछि भएको मूल्य वृद्धिले जनता मारमा परेका छन् । यहि मौकामा वाइसियल र युथ फोर्सका युवाहरुले रुपन्देहीलगायतका उद्योगमा ताला लगाएका छन् । मूल्य वृद्धिको मारमा आफैं परेको बताउने व्यवसायीहरु नै भन्छन् ‘अब धेरै उद्योगहरु बन्द हुन्छन् ।’ ताला लगाउनेहरु मूल्य घटाउन आग्रह गरिरहेका बेला व्यवसायीहरु भन्छन् ‘सरकारले सुन्नुपर्यो ।’ व्यवसायीहरुको दुःखेसो … Continue reading सिमेन्टको मूल्य थपघट कारण र प्रभाव