भोल्भोको न्यूमेटिक टायर रोलर बजारमा

नेपालका लागि भोल्भो कन्स्ट्रक्सन इक्वीप्मेन्टको आधिकारीक बितरक एक्सप्लोर अर्थमुभर्स प्रालि ११ टन श्रेणीको भोल्भो न्यूमेटिक टायर रोलर बजारमा ल्याएको छ । भारतमा निर्मित यो मेसिन पीटी२२० विशेष गरी सडक निर्माण परियोजना गर्नका लागि विकसित गरिएको हो । पीटी२२० मा जर्मनीमा निर्मित १३५ एचपी क्षमताको भोल्भो इन्जिन प्रयोग भएको छ जुन यस इन्जिनको वर्गमा किफायति र … Continue reading भोल्भोको न्यूमेटिक टायर रोलर बजारमा