नेपालको ध्यान जलविद्युत् विकासमा केन्द्रित हुने: राष्ट्रपति

१० वर्षमा ४० हजार मेगावाट विद्युत् उत्पादनको मुख्य नारासहित शनिबारदेखि काठमाडौंमा नेपाल पावर इन्भेष्टमेन्ट समिट २०१८ सुरु भएको छ । ऊर्जा विकास परिषद् (ईडीसी) को मुख्य आयोजनामा सुरु भएको पावर समिटिमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले जलविद्युत् लगानीमैत्री वातावरण बनाउने बताइन् । जलविद्युत्मा बाह्य लगानी आकर्षित गर्नुपर्ने बताउँदै उनले यसका लागि सरकारले सबै किसिमको वातावरण बनाउनुपर्नेमा … Continue reading नेपालको ध्यान जलविद्युत् विकासमा केन्द्रित हुने: राष्ट्रपति