बूढीगण्डकी स्वदेशी लगानीमै बनाउन ९४ अर्ब अनुदान

१२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ९४ अर्ब रूपैयाँ सरकारले अनुदान दिएर स्वदेशी लगानीमा निर्माण गरिने भएको छ । आयोजनाको २ खर्ब ७० अर्ब रुपैयाँ लागतका कारण आयोजना आर्थिक रूपमा अयोग्य देखिएकोले यसको ३५ प्रतिशत अर्थात ९४ अर्ब सरकारले भायबिलिटी ग्याप फण्डिङमार्फत उपलब्ध गराएर स्पेशल पर्पस भेइकल (एसपीभी)मा निर्माण गरिने भएको हो । … Continue reading बूढीगण्डकी स्वदेशी लगानीमै बनाउन ९४ अर्ब अनुदान