६ जीबी र्यामसहितको ‘कुल प्ले सिक्स’ स्मार्टफोन नेपालमा

कुलप्याड कम्पनीले आफ्नो पछिल्लो उत्पादन कुल प्ले सिक्स नेपाली बजारमा भित्र्याएको छ । गत वर्ष कुल सी वान मोबाइल सार्वजनिक गर्दै नेपाल प्रवेश गरेको यो चिनिया कम्पनीले सीमित मोडेल मात्र बजारमा ल्याइरहको छ । ६ जीवी र्याम, १.८ गीगाहर्जको अक्टाकोर क्वालकम स्न्यापड्रागन ६५३ प्रोसेसर र ग्राफिक्सका लागि एड्रेनो ५१० जीपीय जडित कुल प्ले सिकसलाई गेमिङ … Continue reading ६ जीबी र्यामसहितको ‘कुल प्ले सिक्स’ स्मार्टफोन नेपालमा