युनाईटेड प्लाष्टिकमा आगलागी, २ करोडको क्षति, ७ घण्टापछि आगो नियन्त्रणमा

बुटवल संग मपथमा रहेको युनाइटेड प्लाष्टिक इन्डस्ट्रीजको सुभ गौतम ईन्टरप्राईजेजमा लागेको आगो बुधबार बिहानपख मात्र नियन्त्रणमा आएको छ । मंगलबार राति ८ बजेतिर लाग्न शुरु गरेको आगो बिभिन्न ५ स्थानबाट आएका बारुणयन्त्रले बिहानपखमात्र नियन्त्रणमा लिएका हुन् । बुटवल उपमहानगरपालिकाको एकमात्र दमकलले आगो निभाउन नसकेपछि सिद्धार्थनगर, रामग्राम, कपिलबस्तु र बाणगंगा नगरपालिकाबाट आएका दमकलले आगो निभाएका हुन् । … Continue reading युनाईटेड प्लाष्टिकमा आगलागी, २ करोडको क्षति, ७ घण्टापछि आगो नियन्त्रणमा