महासंघले नयाँ सरकारसँग आर्थिक विकासका लागि ‘मुलुक निर्माण दशक’ घोषणा गर्न माग

नेपाल उद्योग वाणिज्य महासंघले नयाँ सरकारसँग आर्थिक विकासका लागि ‘मुलुक निर्माण दशक’ घोषणा गर्न माग गरेको छ । देशको अर्थतन्त्रलाई माथि उठाउन आगामी वर्षदेखि १० वर्षलाई मुलुक निर्माण दशक घोषणा गर्न महासंघले माग गरेको हो । महासंघले आइतबार पत्रकार सम्मेलन गरी मुलुकको कमजोर अर्थतन्त्रलाई माथि उठाउनका लागि आर्थिक गतिविधिलाई सशक्त रूपमा अगाडी बढाउनुपर्ने भन्दै १२ … Continue reading महासंघले नयाँ सरकारसँग आर्थिक विकासका लागि ‘मुलुक निर्माण दशक’ घोषणा गर्न माग