नोकिया ब्राण्डको नोकिया सिक्स स्मार्टफोन सार्वजनिक भएको छ । स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल््ड कंग्रेसमा एचएमडी ग्लोबल कम्पनीले नोकिया सिक्स आधिकारिक रुपमा लञ्च गरेको हो । नोकिया सिक्समा डुअल साइट, जेशिस अप्टिक्स, एन्ड्रोइड ओरियो अपरेटिंग सिस्टम, गुगल असिस्टेन्ट सपोर्ट तथा फेस रिकग्नीसन समेत रहेको छ । नोकिया सिक्सका अन्य फिचर्समा ५.५ इन्चको २.५ डी डिस्प्लेका … Continue reading नोकिया सिक्स सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed