रानी जमरामा जलविद्युत् पनि उत्पादन हुने
सिँचाइ सुविधाका लागि निर्माणको क्रममा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट जलविद्युत् पनि उत्पादन गरिने भएको छ । सिँचाइका साथै जलविद्युत् उत्पादनको सम्भावना देखिएपछि सरकारले काम अगाडि बढाएको हो । विद्युत् समेत उत्पादन हुने भएपछि अब यो राष्ट्रिय गौरवको बहुउद्देश्यीय आयोजना भएको छ । करिब एक सय वर्ष पुराना परम्परागत कुलरिया, जमरा र रानीसमेत गरी … Continue reading रानी जमरामा जलविद्युत् पनि उत्पादन हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed