रसुवागढी बन्दरगाह दुई वर्षमै सक्ने चिनियाँ पक्षको अनुमान
रसुवागढी बन्दरगाह निर्माणको प्रक्रियाको थालनी भएको छ । उत्तरी छिमेकी चीनसँगको व्यापारिक नाका रसुवागढीको टिमुरेमा निर्माण हुन लागेको बन्दरगाहको डिजाइन पनि तयार भएको छ । चीन सरकारले करिब तीन महिनाभित्रै बन्दरगाहको निर्माण थालनी गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ । रसुवागढी नाकाको नेपालको इन्टरमोडल यातायात विकास समिति र चीन सरकारले उक्त ड्राइपोर्टको डिजाइन स्वीकृत … Continue reading रसुवागढी बन्दरगाह दुई वर्षमै सक्ने चिनियाँ पक्षको अनुमान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed