बाँझो खेतमा राप्ती नदीको पानीले सिँचाइ होला र खेतीबाली राम्रो होला भन्ने आशामा बसेका स्थानिय वासिन्दाहरु अहिले निराश भएका छन् । खनिएको कुलोमा पानी नबग्दा कुलो पुरिएको छ । इन्टेकहरूमा माटो भरिएको छ । एक दशकअघिबाट नारायणपुर सिँचाइ प्रणालीको भौतिक निर्माण सुरु भए पनि त्यसले पूर्णता नपाउँदा करोडौँ लगानी खेर गएको छ । सरकारको उदासिनताका … Continue reading सिँचाइ आयोजना अलपत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed