सडक सुरक्षा गर्न एनआरएनए र मन्त्रालयबीच सम्झौता

गैरआवासीय नेपाली संघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच नेपालमा सडक सुरक्षासम्बन्धी ज्ञान, सीप र सुरक्षाका विषयमा सहयोग आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ । गैरआवासीय नेपालीहरूको सडक सुरक्षासम्बन्धी ज्ञानलाई नेपालका सडक सुरक्षा काममा प्रयोग गर्ने, सडक सुरक्षा कार्यमा सहकार्य गर्ने जस्ता बुँदा समेटेर सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा संघका तर्फबाट अध्यक्ष … Continue reading सडक सुरक्षा गर्न एनआरएनए र मन्त्रालयबीच सम्झौता