मकवानपुरको मनहरीमा एनआईसी एशियाको नयाँ शाखा
एनआईसी एशिया बैंकको नयाँ शाखा मनहरी गापा। वडा नं। ०७ मा स्थापना गरिएको शाखाको गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीले उद्घाटन गरेका छन् । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया निजी क्षेत्रको अग्रणी मध्येको एक भएको बैंकको दाबी छ । मनहरी शाखाको उद्घाटनसँगै हाल बैंकले अधिराज्यभर १ सय ८० शाखा कार्यालयहरु, १ … Continue reading मकवानपुरको मनहरीमा एनआईसी एशियाको नयाँ शाखा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed