१२ प्रतिशत ब्याज सहित एनआइसीको ‘धनवर्षा मुद्धती खाता’

एनआईसी एशिया बैंकले निक्षेपकर्ताहरुबीच अत्यन्त लोकप्रिय रहीसकेको ‘धनवर्षा मुद्धती खाता’ लाई पुनः सञ्चालनमा ल्याइएको छ । १ बर्ष अवधिकोे मुद्धती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी गरिनेछ । मुलुकभरका विभिन्न स्थानहरुमा छरिएर रहेको १ सय ८० शाखा सञ्जालहरु मध्ये जुनसुकै शाखाबाट उक्त मुद्धती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९० … Continue reading १२ प्रतिशत ब्याज सहित एनआइसीको ‘धनवर्षा मुद्धती खाता’