२७ बैंकले एनआईसी एसियासँग गरे बैकिङ सम्बन्ध ‘बिच्छेद’

२७ वटा बाणिज्य बैंकले एनआईसी एसिया बैंकसँगको बैकिङ सम्बन्ध ‘बिच्छेद’ गरेका छन् । बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा सीमा नाघेको भन्दै बैंकर्स संघमा आवद्ध बैंकहरुले अन्तर बैंक वित्तीय कारोबार बन्द गरेका हुन् । बैंकर्स संघले नै एनआइसी एसिया बैंकसँग तत्काल कुनै पनि कारोबार नगर्ने निर्णय गरेको छ । एनआईसी एसियाले ब्याजदर नबढाउने प्रतिवद्धता … Continue reading २७ बैंकले एनआईसी एसियासँग गरे बैकिङ सम्बन्ध ‘बिच्छेद’