सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने

सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा कुल प्रसाद न्यौपाने विजयी भएका छन् । कार्यसमिति सदस्य बाहेक अन्य सबै पदमा कुलप्रसाद प्यानलले विजय प्राप्त गरेको हो । न्यौपानेले ८६९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी डा.शान्तकुमार शर्माले ६७३ मत प्राप्त गरे । त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा भिष्म प्रसाद न्यौपाने विजयी भए । ५९औं वार्षिक साधारणसभा तथा … Continue reading सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने