हेटौडामा महिन्द्राको अत्याधुनिक सेवा सुविधा समपन्न वर्कसप

  • admin March 18, 18 7:56 am
  • Comments
  • 181 Views

महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले हेटौडामा अत्याधुनिक वर्कसपको शूभारम्भ गरेको छ ।
हेटौडामा शुभारम्भ गरिएको उक्त वर्कसप साना र ठुला गाडीहरुका लागी उपयुक्त रहेको जनाइएको छ । दुगड ब्रदर्श एण्ड सन्स सँगको २५ बर्ष भन्दा बढीको साथ र सहकार्यमा अगाडी बडेको महिन्द्राको सो वर्कसपको उद्घघाटन सञ्जय जादव (हेड अफ इन्टरनेशनल अपरेसन साउथ एसीया महिन्द्रा एण्ड महिन्द्रा लि.) , विवेक दुगड (प्रवन्धनिर्देशक दुगड ब्रदर्श एण्ड सन्स) र चैतन्य कागलकार (कन्ट्री हेड नेपाल, भुटान महिन्द्रा एण्ड महिन्द्रा लि.) ले संयुक्त रुपमा गरेका थिय ।
गा्रहाकहरुलाई थप गुणस्तरीय सेवा सुबिधा दिने कम्पनीको योजना अन्तर्गत सो वर्कसपको निर्माण गरीएको जनाइएको छ । वर्कसप ६८०० बर्ग फिट क्षेत्रफलमा फैलीएको छ ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...