कपडा धुने मात्र होइन, पट्याउने मेसिन पनि आयो
अचेलको व्यस्त जीवनमा कसैले पनि घरधन्दामा धेरै समय दिन सक्दैनन् । अझ बालबच्चा हुनेहरूका लागि त समयको व्यवस्थापन थप चुुनौतीपूर्ण हुन्छ । बच्चाहरू धेरै फोहोर गर्ने भएकाले कपडा धुने, सुकाउने, पट्याउने लगायतका झण्झटले खासगरी आमाहरूलाई सारै सताएको हुन्छ । यस्तो अवस्थामा ‘फोल्डी मेट’ तपाईको सहयोगी हुनसक्छ । यसले सर्टलाई मिलाएर पट्याउँछ । ब्लाउज र बच्चाको … Continue reading कपडा धुने मात्र होइन, पट्याउने मेसिन पनि आयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed