ओपोको नयाँ उत्पादन ए७१ (२०१८) सार्वजनिक

सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले आफ्नो ए सिरिजको पोर्टफोलियोमा नयाँ उत्पादन ए७१ (२०१८) सार्वजनिक गरेको छ । ओपोको नयाँ उत्पादन ए७१ (२०१८)मा परिस्कृत एआई ब्यूटी प्रविधि र शक्तिशाली क्वालकम स्न्यापड्रयागन ४५० प्रोशेसर उपलब्ध गरिएको छ । फोनको फ्रण्ट क्यामेरामा ओपोको पृथक सेल्फी प्रविधि उपलब्ध गरिएको र यस फोनले यूवा पुस्तालाई प्रत्यक्ष आकषिर्त गर्ने सोचका साथ … Continue reading ओपोको नयाँ उत्पादन ए७१ (२०१८) सार्वजनिक