- 977-1-5188255,
- homelandmedia7@gmail.com
नेपाल पर्यटन बोर्डले कास्कीमा एसियाकै पहिलो अपाङ्गतामैत्री पदमार्ग सञ्चालनमा ल्याएको छ ।
कास्कीको नयाँ पर्यटकीय पैदलमार्ग निर्माण तथा संरक्षण समितिसँगको व्यवस्थापनमा अपाङतामैत्री पर्यटकीय पदमार्ग सञ्चालनमा आएको छ । बोर्डले कास्कीका देउराली–नौडाडा अपाङ्गतामैत्री पदमार्ग सञ्चालनमा ल्याएको हो । पदमार्गको लम्बाई १.३ किलोमिटर छ । पदमार्गको औपचारिक रुपमा सुरुवात संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गरेको छन् । उद्घाटन कार्यक्रममा एक सयभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु सहभागी थिए ।
स्थानीयस्तरमा अपाङ्गतामैत्री संरचना र गतविधिको आवश्यकता बारे चेतना जगाउने, नेपालको पर्यटन प्रवद्र्धन गर्ने र नेपाल जस्तो भौगोलिक विकटता भएको देशमा पनि पहुँचयुक्त पदयात्रामार्ग बन्नुले संसारका अरु गन्तव्य लाई प्रेरित गर्ने विशवास लिएको छ ।

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...
जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...
नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...