- 977-1-5188255,
- homelandmedia7@gmail.com
पश्चिम चितवनको नयाँ बजार क्षेत्रमा निर्माण थालिएको चित्रवन रंगशाला अलपत्र परेको छ । अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल धुर्मुसलाई प्रस्ताव गर्ने महानगरको तयारी छ ।
रंगशाला बनाउन १० विगाहा अधिग्रहण गरिएको छ । त्यहाँ ३३० मिटर कम्पाउण्ड वाल लगाइएको छ भने प्याराफिटको केही काम भएको छ । तर, डीपीआर नबन्दा काम अघि बढ्न सकेन । बजेट र डीपीआरका कारणले निर्माण अलपत्र परेको रंगशाला निर्माण समितिले जनाएको छ । समितिका अनुसार ४ विगाहामा फुटवलको र साँढे पाँच विगाहामा क्रिकेटको स्टेडियम बनाउने योजना छ ।
राष्ट्रिय खेलकुद परिषद र जिल्ला खेलकुद विकास समितिले डिपिआर यो आर्थिक बर्षभित्र बनाउने भनेपनि केही काम भएको छैन । तत्कालीन प्रधानमन्त्री प्रचण्डले चितवन प्याकेज अन्तर्गत ५० लाख रकम यो रंगशाला निर्माणमा विनियोजन गरेपनि १९ लाख ३० हजार मात्रैं खर्च भएको छ ।

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...
जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...
नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...