अनुमति नलिएका जलविद्युत कम्पनीमा सेयर लगानी नगर्न धितोपत्र बोर्डको आग्रह

  • admin April 3, 18 5:48 am
  • Comments
  • 125 Views

धितोपत्र बोर्डसँग सेयर निष्कासन अनुमति नलिएका जलविद्युत कम्पनीमा सेयर लगानी नगर्न बोर्डले लगानीकर्ताहरुलाई आग्रह गरेको छ ।
धितोपत्र सम्बन्धि ऐनमा संगठित संस्थाले सर्वसाधारणमा सेयर जारी गर्नुअघि धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने छ । केही जलविद्युत कम्पनीले दर्ता नगरि सर्वसाधारणबाट लगानी माग्दै केही जलविद्युत् कम्पनीले सुचना सार्वजनिक गरे पछि बोर्डले यस्तो आग्रह गरेको हो ।
बोर्डले यस्ता कम्पनीलाई समेत बोर्डमा दर्ता गरेर विवरण पत्र प्रकाशन गरेर मात्र सार्वजनिक सेयर निष्काशन गर्न समेत सुचना जारी गरेको छ । बोर्डमा दर्ता भएपछि संस्थाको सबै विवरण हरेरे मात्र सेयर निष्कासन अनुमति दिने गर्छ ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...