आईपीएलमा आज दिल्ली र हैदराबाद भिड्दै

  • admin May 10, 18 6:02 am
  • Comments
  • 113 Views

भारतमा जारी आईपीएल क्रिकेट अन्र्तगत आज दिल्ली डेयर डेभिल्स र सनराईजर्स हैदराबाद भिड्दै छन् ।
नेपाली समय अनुसार राती सवा आठ बजे सुरुहुने खेलमा दिल्ली श्रीयस ऐयर तथा हैदराबाद केन विलियम्सको कप्तानीमा मैदान उत्रने छ ।
जारी प्रतियोगितामा दश खेल खेलिसकेको हैदराबाद ८ वटा खेलमा विजयी हुँदै १६ अंक जोडेर शीर्ष स्थानमा छ । हैदारबाद आजको खेलमा विजयी भए सिधै ‘प्लेअफ’मा स्थान सुरक्षीत गर्नेछ ।
दिल्ली भने तालिकाको पुच्छारमा रहेको छ । प्लेअफमा पुग्ने सम्भावना निकै कम रहेको छ ।
दिल्लीले १० मध्य ३ वटा मात्रै खेल जितेको छ ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...