एनआईसी एशियाकोे कास्कीको लेकसाइडमा शाखा विस्तार

  • admin May 15, 18 5:29 am
  • Comments
  • 109 Views

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखरा लेखनाथ महानगरपालिका ६ लेकसाइडमा शाखा विस्तार गरेको छ ।
शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने सरकार र राष्ट्र बंैकको अभियानमा सहभागी भई ३३ वटा शाखा स्थापना गर्ने प्रतिवद्धता जनाएकोमा एनआईसी एशिया बैंकको प्रशंसा गरेको छन् ।
यस बैंकको हालसम्म २१० शाखा कार्यालय, २०० एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर, ६ वटा शाखारहित बैंकिङ रहेको छ । बैंकको वासलातको आकार १५८ अर्ब भन्दा बढी पुगिसकेको र ११० अर्ब कर्जा पुुगेको बैंकले जनाएको छ ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...