तेस्रो नेपालगन्ज गोल्डकप आज उद्घाटन खेलमा नेपालगन्ज एघार एपीएफ भिड्दै

  • admin June 4, 18 8:45 am
  • Comments
  • 109 Views

टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकप प्रतियोगिता २०७५ आज बाट सुरु हुदैछ ।
आज उद्घाटन खेलमा नेपालगन्ज एघार र एपीएफ क्लब काठमाडौं बिच प्रतिस्पर्धा गर्दै छ्न ।
जेठ २१ देखि सुरु हुने उक्त प्रतियोगिता जेठ २६ गते सम्म चल्ने छ ।
जम्मा ६ टिमको सहभागीता रहेको प्रतियोगिता को बिजेता टिमले पाउने छ्न नगद पाँच लाख रुपैयाँ प्राप्त गर्ने छ्न भने उपबिजेता टिमले नगद तीन लाख रुपैया प्राप्त गर्ने छ । साथै प्रतियोगिताको सर्बउत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छ ।

  • न्युज

न्युज

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...

सामाजिक मर्यादाविपरित सूचना माग्नु उचित हुदैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह...