ने बि संघका अध्यक्ष महरा भन्छन सरकारले पेट्रोलको मुल्यु वृद्वी फिर्ता नलिए सम्म आन्दोलनमा

  • admin June 6, 18 5:46 am
  • Comments
  • 53 Views

नेपाल बिधार्धि संघका अध्यक्ष नैन सिंह महरा सरकारले पेट्रोल,डिजेलको मुल्य फिर्ता नलिए सम्ममा नेपाल बिधार्थि संघ देश आन्दोलममा उत्रिने नेता महराले बताउनु भयो ।
आज सर्वसाधारण जनता धेरै अप्ठारो अवस्था एक छाक काम गरेर खाने युवा बिधार्थी र आम जनताको सरोकारको बिषय पेट्रोलियम पदार्थको मुल्य वृद्वी हुनु भनेको कम्युनिष्ट सरकारले जनता प्रतिको गैर जिम्मेवारी बन्दै गएको नेता नैन सिंह महराले भनु भयो ।
साथै अध्यक्ष महराले पेट्रोलियम भएको मुल्य वृद्वि यथासिघ्र फिर्ता नगरे ने बि संघ थप सशक्त कार्यक्रम ल्याउन वाध्य हुने कुरा सरकारलाई चेतावनी दिनु भयो ।

  • न्युज

न्युज

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...

सामाजिक मर्यादाविपरित सूचना माग्नु उचित हुदैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह...