नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो रोक्ने काम तीव्र गतिमा
नारायणगढ–मुग्लिन सडकको विस्तारका क्रममा कालोपत्रेको पहिलो तह सकिएसँगै पहिरो रोक्ने कार्यलाई तीव्रता दिइएको छ । सडक राम्रो बन्दै गर्दा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी नै रहेकाले पहिरो रोक्ने कार्यलाई तीव्र गतिमा अघि बढाइएको हो । चैत अन्तिम साता सडकलाई दुई भागमा विभाजन गरेर दुई कम्पनीलाई पहिरो रोक्न गर्नुपर्ने कार्यको जिम्मा दिइएको छ । नारायणगढ–मुग्लिन सडक … Continue reading नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो रोक्ने काम तीव्र गतिमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed