व्यापार घाटा कम गर्न मकै भटमास खान प्रधानमन्त्रीको आग्रह

नेपालीहरुको अनावश्यक बानीका कारण जङ्क फुड र नक्कली पेयको पैठारी बढेर खर्बौ रुपैयाँ बिदेसिएको बताउदै स्वदेशी उत्पादनमा जोड दिन आग्रह गरेका छन् ।‘लिची र आँपको बोक्रा पनि देखेको हुँदैन, लिचीे र कुनै आँपको जुस रे’, यसअघि भनेकै कुरा दोहार्याउदै ओलीले भने, ‘खायो भने लिची र आँपको जस्तै स्वाद आउँछ, आहा कति मिठो भनिन्छ । तर … Continue reading व्यापार घाटा कम गर्न मकै भटमास खान प्रधानमन्त्रीको आग्रह