विद्युत विकासको भवन १० वर्ष बित्दासम्म बनेन

ऊर्जा मन्त्रालयले अहिले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । यसै मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागले भने १० वर्षअघि सुरु गरेको विद्युत विकासको भवन अझै निर्माण सम्पन्न गर्न सकेको छैन । सानो गौचरनमा निर्माणाधीन अवस्थाामा रहेको सात तले भवनको जिम्मा युनाइटेड बिल्डर्स, डाँफे र सुनौलो खिम्तीको ज्वाइन्ट भेन्चरले लिएको हो … Continue reading विद्युत विकासको भवन १० वर्ष बित्दासम्म बनेन