निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गरिने
निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । अर्थमन्त्री खतिवडाले नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सम्बन्धित मन्त्रालय तथा विभागसँग समन्वय गरी व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । महासंघका कार्यबाहक अध्यक्ष लक्ष्मणकुमार रानाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सरकारी निकायले भुक्तानी गर्नुपर्ने रु ४२ अर्बभन्दा बढी … Continue reading निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed