सडक भासिएपछि बेलिब्रिज जोखिममा
बेनी–जोमसोम सडकअन्तर्गत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित बेलिब्रिज नजिकै सडक भासिएपछि बेलिब्रिज जोखिममा परेको छ । आइतबार दिउँसो पुलको गलेश्वर तर्फको बिमदेखि करिब पाँच मिटर नजिकको सडक भासिएको हो । खोलाले कटान गर्दै जाँदा पुल र नजिकैको बस्ती जोखिममा परेको स्थानीयवासी दीपक कार्कीले बताएका छन् । बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्कामार्फत गलेश्वरस्थित … Continue reading सडक भासिएपछि बेलिब्रिज जोखिममा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed